ताजा समाचार

मंसिर ९ गते २०७३

खोया बिर्के खायो लड्यो आहा कत्ती मज्जा। हेर्नुस रमाइलो कुराकानी चन्चल दिदि को।

- सेतो परेवा सम्वाददाता, काठमाडौं

शंकर अधिकारी घायलको लेखनर निर्देशनमा एक रमाइलो कुराकानी प्रस्तुत गरिएको छ। बास्तवमा कसरी प्रश्न गरियो रुकसरी कन्चन दिदि ले गलत बोलेको थिन सोहि अनतर्बाता लाइ ब्याङ्त्मक रूपमा प्रस्तुत गरेकाछौ। कन्चन दिदिको भुमिकामा बिमला गिरि र पत्रकार को भुमिकामा आर्यन बोगटी को अभिनय रहेकोछ। अग्रिम लामाको छायांकन ,प्रेम शर्मा पौडेल को सम्पादन र शंकर अधिकारी घायलको लेखनर निर्देशनमा एन एच एस मिडियाको प्रस्तुती रहेको छ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com