ताजा समाचार

मंसिर ९ गते २०७३

फेसबुक सुन्दरी फेमिना चापागाईंले गरेको कमाल हेर्नुस? बास्तबिक घटना प्रस्तुत छ।

- सेतो परेवा सम्वाददाता, काठमाडौं

    फेसबुक सामाजिक सन्जाल सन्सार भरी लोकप्रिय बनेको छ तर त्यही फेसबुक लाइ यहा साधन बनाएर कमाउने भाडो बनाउने को नि कमि छैन यहा। प्रस्तुत फेमिना चापागाईंले राम्रा राम्रा र धनाड्री युबकलाइ फेसबुक बाट नै आफ्नो रुप जालमा फसाएर लुट्दै हिडेको घटना लाइ सर्ट मुविको रुप दिएर प्रस्तुत गरेका छौ। जनचेतना पक्कै जाग्नेछ छ भन्ने हाम्रो बिश्वास हो। अग्रिम लामाको छायांकन ,प्रेम शर्मा पौडेल को सम्पादन मा करिश्मा पौडेल , दिनेस थापा, निशान चिलुवाल, बलराम केसि को अभिनय रहेको यो मुवि शंकर अधिकारी घायलको लेखनर निर्देशन र एन एच एस मिडियाको प्रस्तुती रहेको छ