ताजा समाचार

मंसिर १३ गते २०७३

मुन्द्रेले गिटार बजाउँदा

- सेतो परेवा सम्वाददाता,  

 मुन्द्रेले गिटार बजाउँदा सँधै एकै ठाउँमा थिचेर बजाउदो रहेछ।यो देखेर मुन्द्रेको श्रीमतीलाई उसका साथीहरुले सोधेछन्:

गिता : निता किन तिम्रो श्रीमानले गिटार बजाउँदा सँधै एकै ठाउँमा मात्र थिचेर बजाएको नि ?

निता : ए त्यो त मेरो श्रीमान जान्ने छन नि त, नजान्नेहरुले पो थिच्ने ठाउँ थाहा नभएर कहाँनेर थिच्ने भनेर हात तलमाथी सारेर खोज्छन नि ।