ताजा समाचार

पौष १७ गते २०७३

हास्य व्यंग्य सिरियल खुस्केट को भाग दुइ रिलिज (भिडियो)

- सेतो परेवा सम्वाददाता, काठमाडौं

शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा हास्य व्यंग्य सिरियल खुस्केट को भाग दुइ रिलिज गरिएको छ।सामाजिक बिसंगति माथी क्रमश प्रहार गर्दै जाने अनि हसाउने अनुसार भाग दुइ रिलिज  गरिएको छ। रश्मी भट्ट , बिमला गिरि, राम शरण खत्री र शंकर अधिकारी घायलको अभिनय रहेको छ, भने एच सफर को छायांकन प्रेम शर्मा पौडेल को सम्पादन र एन एच एस मिडिया को प्रस्तुति रहेको छ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com