ताजा समाचार

फागुन ३ गते २०७३

एडेलले स्टेजमै दुई टुक्रा पारीन अवार्ड

- सेतो परेवा सम्वाददाता, काठमाडौं

ब्रिटिश गायिका एडेलले ग्रेमी अवार्डलाई स्टेजमै दुई टुक्रा पारेकी छन् । लस एन्जल्समा आयोजित ग्रेमी अवार्डमा पाँच पुरस्कार एडेलले जितेकी थिइन् ।पाँचौ अवार्ड लिने क्रममा एडेलले मैले भनिन् – यो अवार्ड स्वीकार गर्न सक्दिन, म खुशी छु र गौरवान्वित पनि छु, मेरो लागि सबै भन्दा ठुलो कलाकार ब्योन्से हुन् । मेरो लागि उनको एल्बम लेमोनेड ऐतिहासिक छ।  उनले अगाडी भनिन हामी सबै तिमीसँग प्रेम गर्छौ भन्दै आफ्नो अवार्डलाई बेयोन्सेसँग बाड्नको लागि अवार्डलाई दुई टुक्रा गरेकी थिइन् ।

                   

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com