ताजा समाचार

चैत्र १२ गते २०७३

धुर्मुस स्वर सम्राट

- सेतो परेवा सम्वाददाता,  

धुर्मुस आफुलाई खुब स्वर सम्राट मान्थ्यो……….यतिक्कैमा एकदिन एउटा किसानलाई गीत सुनायो……….

केही बेर पछी किसान सुक-सुक गर्दै रुन थाल्यो ….)

धुर्मुस :- (मन मनै खुशी हुँदै ) खुशी लाग्यो मेरो सँगीतको राग बुझ्ने तिमी मात्रै रहिछौ ।

किसान ;- म हजुरको गीत सुनेर रोएको होइन ….

धुर्मुस :- अनी किन त …………..?

किसान :- पोहोर साल मेरो एउटा गोरु मर्यो, मर्ने बेलामा यस्तै स्वर निकालेको थियो …….. आज मलाई मेरो गोरुको याद आयो अनी रोएको  ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com