ताजा समाचार

चैत्र २१ गते २०७३

गाउँ शहर घर घर जाउँ, माओबादी केन्द्रलाइ बिजयी गराउ (चुनाबी गित भिडियो)

- सेतो परेवा सम्वाददाता,  

झंकार बुढा मगरले आसन्न स्थानीय निर्बाचन को संघारमा माओबादीलाई बिजयी गराउने भन्दै चुनाबी गित बजारमा ल्याएका छन् । उक्त गितमा कासिराम बुढामगर (झंकार) , केशरी घर्ति मगर, कुशुम महरा”प्रगति” र बिहानी बिके को स्वर रहेको छ ।
हेर्नु होस् भिडियो