ताजा समाचार

वैशाख २६ गते २०७४

सगरमाथामा बिहे गर्ने पहिलो जोडी

- सेतो परेवा सम्वाददाता, काठमाडौँ

उनीहरु हजारौं माइलको यात्रा गरि सगरमाथा वेस क्याम्पमा आएर वैवाहिक सम्बन्धमा गाँसिएका छन्। समुद्री सतहबाट १७००० फिटको उचाइमा आएर वैवाहिक सम्बन्धमा गाँसिनु कम उत्साहजनक अनुभव थिएन। उत्साहका साथै अनेकन अफ्ट्याराहरु पनि थिए। ती सबै अफ्ट्यारा, कठिनाइलाई पार गरेर तीन हप्ताको यात्रा तय गर्दै उनिहरु त्यहाँ पुगे।

१४००० फिट भन्दा माथि यात्रा गरेको अनुभव नभएका उनिहरु दुबै यात्राका सौखिन थिए र वर्षौं देखि योजना बनाएर यसरी सम्बन्धमा गाँसिएका थिए। यो भन्दा अनौठो उनीहरु सगरमाथा वेस क्याम्पमा समेत वैवाहिक पोसाकमा सजिएका थिए र र क्यालिफोर्नियाकै विवाह समारोहको।तस्विर लिने चार्लेटन चर्चिल।उनिहरुको यात्रा र विवाहको हरेक क्षणलाई क्यामरामा कैद गरिरहेका थिए।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com