ताजा समाचार

श्रावण १९ गते २०७४

रेणु दाहाललाई फेसबुकबाट अपशव्द प्रयोग गर्ने निरब ज्ञवाली धरौटीमा रिहा

- सेतो परेवा सम्वाददाता, काठमाडौँ

भरतपुर महानगरपालिकामा माओवादी उम्मेदवार रेणु दाहाललाई फेसबुकबाट गालीगलौज गरेको आरोपमा पक्राउ परेका निरब ज्ञवाली धरौटीमा रिहा भएका छन् ।

प्रहरीले साइबर अपराधमा मुद्दा चलाउन अनुसन्धान गरिरहेका बेला जिल्ला अदालत काठमाडौंका न्यायाधीश कृष्णराम कोइरालाले २५ हजार धरौटीमा रिहा गरेका हुन् ।