ताजा समाचार

श्रावण २० गते २०७४

लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री

- सेतो परेवा सम्वाददाता, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई लगानी बोर्डको उपाध्यक्षको जिम्मेवारीसमेत तोकेका छन् ।

उनले लगानी बोर्ड ऐन, २०६८ को दफा ३ बमोजिम अर्थमन्त्री कार्कीलाई उपाध्यक्षको जिम्मेवारी तोकेका हुन् । लगानी बोर्ड ऐनअनुसार प्रधानमन्त्रीले तोकेको व्यक्ति बोर्डको उपाध्यक्ष हुने व्यवस्था छ ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com