ताजा समाचार

श्रावण २५ गते २०७४

चीन सिचुवान प्रान्तमा ६.५म्याग्च्यिुडको भूकम्प,

- १ सय काे मृत्यु, १३ लाख घरहरु ध्वस्त

- सेतो परेवा सम्वाददाता,  

 चीनमा ६.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा १ सय जनाकाे मृत्यु भएकाे छ ।

२१ जना गम्भिर बिरामी भएका छन् । १३ लाख घरहरु ध्वस्त भएका छन् ।

सिचुआन प्रान्तदेखि ६६ किलोमिटर टाढा याङ्ले वरपर केन्द्रविन्दु बनाए भूकम्प गएको हो । अमेरिकी भूगर्भ विभागले चीनमा ६.५ को शक्तिशाली भूकम्पको झड्दा महसुस गरिएको जनाएको छ ।