ताजा समाचार

श्रावण २७ गते २०७४

पहिरोले घर भत्किँदा तीनजना घाइते

- सेतो परेवा सम्वाददाता, पोखरा

कास्कीको पोखरा–लेखनाथ महानगरपालिका–२६ बरालडाँडा गएराति गएको पहिरोले एक घर भत्किँदा तीन जना घाइते भएका छन् ।

स्थानीय वीरबहादुर लामाको घर पहिरोले भत्काउँदा लामासहित उनकी श्रीमती जमुना र छोरा अन्जन घाइते भएका हुन् । उनीहरुलाई गण्डकी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com