ताजा समाचार

भाद्र १४ गते २०७४

किरण मगर र शर्मिला गुरुङको सालैजो भाका(भिडियो)

- सेतो परेवा सम्वाददाता, काठमाडौँ

नेपाली लोकगित संगितमा बिकृति बढिरहेको समयमा नेपाली कला र सस्कृतिको जगेर्ना गर्ने गित सालैज्यू सार्वजनिक गरिएको छ । नेपाली भेषभुषालाइ गितमा उत्कृष्ट तवरले प्रस्तुत गरिएको उक्त “सेति है बग्यो “बोलको गितमा किरण मगर र शर्मिला गुरुङ को आवाज रहेको छ । शमिला गुरुङ नेपाली लोक गायनको क्षेत्रमा एक स्थापित एव पुरानो गायीका हुन् ।

किरण मगरको संगित एव सबिन गुरुङको शव्द रहेको उक्त गितको भिडियोलाइ मनाङ गुरुङ ले निर्देशन गरेका हुन् । नवराज उप्रेतीको छायांकन रहेको उक्त गितको भिडियोलाइ बिष्णुहरी तिमल्सिनाले सम्पादन गरेका हुन् । भिडियोमा हेरुका लामा र रिना थापाको अभिनय रहेको छ ।
मगर पुन म्यूजिक प्रा लि ले यो गितलाइ बजारमा ल्याएको छ ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com