ताजा समाचार

असाेज १७ गते २०७४

एमाले र माओवादीको सहमतिमा नयाँ शक्ति पनि थपिने

- सेतो परेवा सम्वाददाता,  

चुनावी तालमेलसँगै पार्टी एकता गर्ने नेकपा एमाले र माओवादी केन्द्रको सहमतिमा नयाँ शक्ति पनि थपिएको छ । अब साँझ ५ बजेको संयुक्त घोषणासभा एमाले, माओवादी र नयाँ शक्तिको हुनेछ ।

मंगलबार एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलसँगै पार्टी एकता सहमति भएको थियो । चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमतिमा नयाँ शक्ति पनि सहभागी हुने सहमति भएको छ ।

अहिले सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा तीन दलका नेताहरुको सम्वाद भइरहेको छ ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com