ताजा समाचार

असाेज २० गते २०७४

अर्घाखाँचीमा बस दुर्घटना २ को मृत्यु ३० घाईते

- सेतो परेवा सम्वाददाता, अर्घाखाँची

अर्घाखाँचीको डाडाँकटेरीबाट संन्धीखर्कका लागि छुटेको लु १ ख ७७७८ नम्बरको बस खनदहको सापडाँडामा दुर्घटना भएको हो ।  दुर्घटनामा परी २ जनाको  मृत्यु भएको छ भने  ३० जना घाईते भएका छन् ।

ज्यान गुमाएकाको सनाखत हुन सकेको छैन । अहिले उद्धारको काम चलिरहेको प्रहरीले जनाएको छ ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com