ताजा समाचार

असाेज २२ गते २०७४

संघीय संरचनामा अार्थिक एजेन्डा

- राजेश चन्द्र राजभण्डारी, बागलुङ

नेपाल राष्ट्र बैंकका पुर्ब गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले समबृद्द अर्थतन्त्रकाे लागि राजनीति अबरोधनै सबै भन्दा बढी बाधक भएको बताए ।

राष्ट्रिय स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्र राष्ट्रिय अर्थतन्त्रका लागि अाैधाेगिकरण र ब्यापार बिबिधिकरण भन्ने मुल नारा साथ संघीय संरचनामा अार्थिक समृद्धिका लागि स्वाधीन अर्थतन्त्र बिषयक प्रशिक्षण कार्यक्रममा क्षेत्रीले गाउँ बााट जिल्ला बाट गएको बिकास योजना केन्द्र बाट कहिले पनि लागू नभएको कारणले पनि देशमा राम्रो बिकास हुन नसकेको क्षेत्रीले बताए । अहिले राजनीतिमा दनहरू हाबि भएको अहिले राजनीति नेताहरूले दनहरूकाे संरक्षण गरिरहेकाे कारणले मुलुकमा झन भ्रष्टाचार बढेको क्षेत्रीले बताए ।

नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन जिल्ला शाखा बागलुङको अायाेजनामा भएको प्रशिक्षण कार्यक्रममा नेपाल राष्ट्रबैंकका पुर्ब गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले देशको बिकास काे अर्थकाे ठुलो भुमिका भए पनि बजेट समयमा अाउन नसक्नु पनि प्रमुख कारण भएको बताए ।अहिले जताततै राजनीति करण भएको कारणले पनि देश अस्तब्यस्त भएको सामुदायिक बिद्यालयमा सरकारले ठूलो रकम लगानी गरेपनि नतिजा भने राम्रो नभएकाे सरकारी सेवा सुबिधा लिनेहरू समेत निजि बिद्यालयमा पढाउने गरेका छन् नीति फितलो छ क्षेत्रीले भने ।

कार्यक्रममा केन्द्रीय बरिष्ठ उपाध्यक्ष डम्बर देब अर्याले रास्ट्रिय स्वाधीनताकाे रक्षा गर्ने हाे भने देश लाई अार्थिक रूपमा मजबुत बनाउन जरुरी रहेको बताए साच्चै अहिले हामीनेपालीहरू बिदेशी संग मागेर खाने भएका छाै हाम्रो देश भारत र चीन भन्दा प्रकृतिकाे स्राेत र साधनले धनी भए पनि हामीले गरेर खान नसकेको अब भने देशमै उद्योग धन्दा कलकारखाना खाेलेर देशलाई धनी बनाउने याेजना बनाउन जरुरी भएको अर्यालले बताए ।

कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनका केन्द्रीय कार्यबाहक अध्यक्ष श्याम प्रसाद श्रेष्ठ नेकपा एमालेका जिल्ला अध्यक्ष ईन्दलाल सापकोटा प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर थापा बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारी बागलुङ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष जीवन अाचार्य नेपाल राष्ट्रिय बाणिज्य संघका जिल्ला अध्यक्ष पुनम प्रसाद शर्मा कार्यक्रममा स्वागत नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनका जिल्ला उपाध्यक्ष मुकेशचन्द्र राजभण्डारी अध्यक्षता राजबहादुर थापाले संचालन पत्रकार राम थापाले गरेका थिए ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com