ताजा समाचार

कार्तिक १३ गते २०७४

गुल्मीमा माइक्रोबस माइक्रोबस दुर्घटना ,भिरबाट करिब ३०० मिटर तल खस्यो

- सेतो परेवा सम्वाददाता, गुल्मी

गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिका– ४ मा माइक्रोबस दुर्घटना भएको छ । तम्घासतर्फ आउँदै गरेको बा ४ ख ५५०१ नम्बरको माइक्रोबस अर्काे गाडीसँग ठोक्किएर दुर्घटनामा परेको हो । सो माइक्रोबस भिरबाट करिब ३०० मिटर तल खसेको स्थानीय बासिन्दाको भनाइ छ ।

गाडीमा बुटवलबाट चालकसहित १३ जना यात्रु चढेका थिए । घटनाको थप विवरण आउन बाँकी छ ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com