ताजा समाचार

कार्तिक १६ गते २०७४

विहे गर्दै कपिल शर्मा

- सेतो परेवा सम्वाददाता,  

फिल्म क्षेत्रका कलाकारहरुको हरेक खबर सबैलाई थाहा भईरहेको हुन्छ र यसपटक सबैलाई दङ्ग पार्ने खबर आएको छ । भारतीय कमेडियन कपिल शर्माका फयानका लागि खुशीको खबर छ । अब उनी छिट्टै विहे गर्ने तयारीमा छन् । उनी सन् २०१८ को सुरुवातमै लगन गाँठो कस्ने तयारीमा रहेको निकट स्रोतले बताएको छ ।

भारतको चर्चित अनलाईन बलिउड हंगामाले कपिलका बाल्यकालका साथीलाई उदृत गर्दै यस्तो समाचार लेखेको छ । कपिलको फिल्म फिरङ्गीका निर्देशक राजीभ नै उनका बाल्यकालका साथी हुन् ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com