ताजा समाचार

कार्तिक २४ गते २०७४

भ्यागुताको भविष्य

- सेतो परेवा सम्वाददाता,  

एउटा भ्यागुता ज्योतिषकोमा गएछ र आफ्नो भविष्य हेरिदिनु भनेछ …..

ज्योतिष: तेरो जीवनमा एउटी राम्री च्वाँक केटी आउनेछ अनि तेरो मुटु चोरेर लानेछे…..!!!

भ्यागुता: (खुशी हुँदै) त्यो केटी कहाँ भेट्छु त मैले ……??

ज्योतिष : Biology को Practical Lab मा ….. .

भ्यागुता त ठाउँको ठाउँ बेहोश…

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com