ताजा समाचार

कार्तिक २८ गते २०७४

एसीसी यू-१९ एसिया कप : खेल २४ ओभरमा घटाइयो, नेपालले टस जितेर मलेसियाविरुद्ध फिल्डिङ गर्ने

- सेतो परेवा सम्वाददाता, काठमाडौँ

८  एसीसी यू–१९ युथ एसिया कपअन्तर्गत नेपाल र मलेसियाबीचको खेल २४ ओभरमा घटाइएको छ। यस्तै नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।मलेसियाको बायुमास ओभलमा पानी परेपछि खेल निर्धारित समयभन्दा झण्डै ४ घण्टापछि शुरु हुन लागेको हो।सेमिफाइनल पुग्न मलेसिया विरुद्धको खेल नेपालको लागि निकै महत्वपूर्ण छ। यस्तै समूह ए मा भारत र बंगलादेशबीचको खेल वर्षाले प्रभिवित भएपछि ३२ ओभरमा घटाइएको छ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com