ताजा समाचार

कार्तिक २८ गते २०७४

जिपले साइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

- सेतो परेवा सम्वाददाता, काठमाडौँ

काठमाडौंको बालाजुमा मंगलबार राति भएको दुर्घटना एकजनाको ज्यान गएको छ । राति साढे १० जिपले साइकललाई ठक्कर दिँदा साइकल यात्रीको ज्यान गएको हो ,नुवाकोट घर भई बालाजु बस्दै आएका २९ वर्षका शेखर प्याकुरेलको ज्यान गएको प्रहरीले जनाएको छ । साइकलको पछाडि बस्ने अर्का व्यक्ति घाइते भएका छन् र उनको उपचार भइरहेको छ । प्रहरीका अनुसार जिप चालक फरार छन् ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com