ताजा समाचार

कार्तिक २८ गते २०७४

गौचन हत्या आरोपमा ५ जना पक्राउ

- सेतो परेवा सम्वाददाता, काठमाडौँ

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न रहेको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्तिबारे दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

असोज २३ गते भएको हत्याबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले डीआईजी गणेश केसीको नेतृत्वमा विशेष टोली गठन गरेर अनुसन्धानलाई तब्रि बनाएको छ ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com