ताजा समाचार

About Us (हाम्रो बारेमा)

 

setoparewa.com एक्स. एल. सफ्ट टेक प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो। राष्ट्रियता, जनजीविका, राष्ट्रिय स्वाभिमान, नागरिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताका सवालमा सेतो परेवा डट कम कहिल्यै पनि कसैसँग सम्झौता गर्ने छैन ।

सेतो परेवा डट कम, खास गरी बिकास र समाज परिवर्तन मा टेवा पुराउने संघसस्था, र देश बिदेशमा रहने समाजका लागी काम गर्ने जुनसुकै व्यक्ति र हरेक क्षेत्रका समाचार आम बिस्व समुदायसम्म पुर्‍याउनका लागि निरन्तर रहने छ ।

सेतो परेवा डट कमले जनसरोकारका हरेक खबरलाई प्रकाशन प्रशारणमा  मुख्य प्राथमिकतामा राख्ने छ । देश राजनीति र हरेक क्षेत्रको खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जने छ । हामीले जनसरोकारसंग जोडिएका बिषय बस्तुलाई प्राथमिकतको साथ प्रकाशन गर्दै निश्पक्षरुपमा पाठक सामु पस्किने छौ ।

समाजको खबर, आर्थिक, कला साहित्य, स्वास्थ्य, शिक्षा, प्रवास, खेलकुद, राजनीति, प्रविधि, जिबन शैली, मनोरञ्जनका साथै रोचकखबरहरुलाई पनि हामी तपाइँ सामु प्रस्तुत गर्दै जानेछौँ ।

हामी यहाँहरुको सल्लाह सुझाबको अपेक्षा गर्दछौ । तपाईहरु को सही सुचनालाइ हामीले समाचार बनाएर सम्प्रेषण गर्नेछौ ।