ताजा समाचार

मनोरन्जन खबर

‘मिस राजधानी २०१६’को उपाधि शर्मिला सापकोटालाई,

 ‘मिस राजधानी २०१६’को उपाधि शर्मिला सापकोटाले जितेकी छन् । ९ प्रतियोगिलाई पछि पार्दै सापकोटाले उपाधि चुमेकी हुन् । एक्सपोज नेपालले आइतबार एकसाथ आयोजना गरेको तीन प्रतियोगिता ‘मिस राजधानी २०१७’ र ‘मिस्टर राजधानी २०१७’ र ‘मिसेस राजधानी २०१७’ मध्ये मिस्टर राजधानी तर्फको उपाधि बिमोस बाबु श्रेष्ठ र मिसेस राजधानीको उपाधि पुष्पा निरौलाले हात पारे । १५ प्रतियोगिलाई पछि पार्दै श्रेष्ठ उपाधि बिजेता चुनिदा ९ प्रतिस्पर्धीलाई पछि पार्दै निरौलाले उपाधि आफ्नो पोल्टामा पारिन् । तीनै प्रतियोगिताका बिजेताले शीर्ष उपाधिका साथमा चलचित्र, म्युजिक… पुरा पढौ

बसन्तको ‘जाली रुमाल’ सार्वजनिक

संगीतकार बसन्त सापकोटाको संगीत, शब्द तथा स्वरमा रहेको नयाँ गीत ‘जाली रुमाल’को नयाँ गीत सार्वजनिक गरिएको छ । रिकेश गुरुङ किजको संगीत संयोजनमा तयार भएको गीतको भिडियो पनि निकै गज्जबको बनेको छ । के एण्ड के प्रोडक्सनले निर्माण गरेको म्युजिक भिडियो सार्वजनिक गर्दै संगीतकार सापकोटाले दर्शकको माया पाउने बिश्वास ब्यक्त गरेका छन् । राजधानीको रमणिय स्थानहरुमा छायांकन गरिएको भिडियोमा मोडल निराजन प्रधान र नायिका मरिस्का म्यारी पोखरेलको अभिनय रहेको छ । उत्सव दहालको सिनेम्याटोग्राफीमा तयार भएको भिडियोलाई निशान घिमिरेले सम्पादन… पुरा पढौ

प्रियंका चोपड़ा मदर टेरेसा मेमोरियल पुरस्कारबाट सम्मानित

देसी गर्ल प्रियंका चोपड़ा यस वर्षको मदर टेरेसा मेमोरियल पुरस्कारबाट सम्मानित भएको छ।  चोपड़ाले  सोशल वर्कमा आफ्नो  खास योगदान दिएकोले यस अवार्डबाट सम्मानित भएका हुन्। चोपड़ालाई  यस  सम्मानको लागि हार्मनी फाउंडेशनले बोलाएको थियो तर उनि आएनन् र उनकी आमा  मधु चोपड़ाले लिएकी थिइन् । प्रियंकाको व्यस्तताले गर्दा आफै उपस्थित हुन नसकेका हुन्। प्रियंकाले  हासिल गरेको  सम्मानमा  उनकी आमा मधुले प्रियंकामा धेरै गर्व रहेको र धेरै धन्यवाद व्यक्त गर्दै प्रेंका धेरै खुसी हुनछे र प्रियंका प्रयासलाई यो संस्थाले चिनेको बताइन। पुरा पढौ

निखिलको ‘पिजडा ब्याक एगेन’को ट्रेलर रिलिज

नायक निखिल उप्रेतीले चलचित्र ‘पिजडा’बाट आफ्नो करिअरको आरम्भ गरेका थिए । यसपछि, निखिल नेपाली चलचित्रमा सुपरस्टार बने । उनलाई अहिले दर्शकले ‘एक्सन किङ’को रुपमा चिन्छन् । यसैले पनि निखिलले काम गरेका चलचित्रमा दर्शकलाई ‘एक्सन’कै बढी अपेक्षा हुन्छ । उनै, निखिल फेरि ‘पिजडा ब्याक एगेन’बाट दर्शकमाझ आउने तयारीमा छन् । यो चलचित्र माघ ४ गतेबाट रिलिज हुँदैछ । चलचित्रको २ वटा गीत रिलिजपश्चात ट्रेलर सार्वजनिक गरिएको छ । हिमाल केसीको डेब्यू निर्देशनमा तयार भएको चलचित्रलाई मौनता श्रेष्ठले लेखेका हुन् । चलचित्रको… पुरा पढौ

विवाह बन्धनमा बाँधिए विराट र अनुष्का

इटाली । वलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली विवाह बन्धनमा बाँधिएका छन् । सोमबार इटालीको टस्कनीमा आयोजित एक विवाह समारोहका दुवैले विवाह गरेका हुन् ।सोमबार राती ट्वीट गर्दै दुवैले विवाहको पुष्टि गरेका हुन् ।ट्वीटमा विराट–अनुष्काले लेखेका छन्, ‘आज हामीले एक अर्कालाई वाचा गर्यौँ कि अब हामी जीवनभर मायाको बन्धनमा बाँधिने छौँ ।’ विवाह समारोहमा सचिन तेन्दुल्कार, शाहरुख खानसहित ५० जनालाई मात्र निमन्त्रणा गरिएको थियो ।गत सात डिसेम्बरमा अनुष्का–विराट आफ्नो परिवारसँग इटाली पुगेका थिए ।श्रीलंकाविरुद्धको एकदिवसीय… पुरा पढौ

चलचित्र ‘क्याप्टेन’ मा फुटबल बन्दै अनमोल

हाल ‘कृ’ को छायांकनमा व्यस्त चर्चित अभिनेता अनमोल केसी अब फुटबल खेलाडी बन्ने भएका छन् । उनी नयाँ फिल्म ‘क्याप्टेन’मा फुटबल खेलाडीको भूमिकामा देखिन लागेका हुन् । स्रोतका अनुसार, आइवार यो नाम चलचित्र विकास बोर्डमा दर्ता गराइएको छ । यो फिल्मलाई ुऐश्वर्यु फेम निर्देशक दीवाकर भट्टराईले निर्देशन गर्नेछन् । अर्को वर्षको भदौको तीजमा प्रदर्शन गर्ने गरि फिल्मको छायांकन फागुन दोस्रो साताबाट सुरु हुनेछ । काजल फिल्मस् बाट निर्माण हुने फिल्मको कथा सामिप्यराज तिमल्सिना र प्रज्ञान थापाले लेखेका हुन् । ‘क्याप्टेन’मा… पुरा पढौ

क्रिकेट टिमका कप्तान बिराट र अभिनेत्री अनुष्काको विवाह इटलीमा

भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्मा बिचको प्रेमसम्बन्ध रहेको सबै  सामुनै  छ । उनिहरु लामो समय देखी एक अर्काको प्रेममा परेका छन्। भारतीय मिडियामा  यी दुईले विवाह गर्न लागेको समाचार आइरहेको छ।  तर दुवैले यो कुरालाई अस्वीकार गर्दै आइरहेका छन् । यतिबेलाअनुष्का र बिराटको विवाहको कुरालाई नयाँ मोड लिएको छ । भारतीय मिडिया अुनसार यी दुईको विवाह पक्का इटलीमा हुन लागेको खुलाएको छ । ९ देखी १२ डिसेम्बरको बिचमा इटालीको, फ्लोरेंस सहरमा विवाह समारोह आयोजित हुने… पुरा पढौ

गायिका सपना श्री को पुनरागमन, जिन्दगीको परिभाषा सहित? हेर्नुस भिडियो।

एन एच एस मिडियाको प्रस्तुतिमा राजु लामाको गित/ संगीत मार्फत गायिका सपना श्री को फेरि रजतपट मा आगमन भएको छ। जिन्दगीको परिभाषा नसोध मलाइ गितको भिडियो मार्फात धिरज खत्री को छायांकन ,प्रेम शर्मा पौडेलको सम्पादन ,प्रतीक्षा खडका, पवन शर्मा , तुलसा निरौला र बाल कलाकार खुस्बुको अभिनय र शंकर अधिकारी घायलको निर्देशन  रहेकोछ भिडियोमा।  पुरा पढौ

बुद्धि–रजनीको ‘मट्टिमाला’ छायांकन सकियो

कलाकार बुद्धि तामाङ र रजनी गुरुङको मुख्य भुमिका रहेको चलचित्र ‘मट्टिमाला’ को छायांकन सकिएको छ । तिन महिना लगाएर काठमाडौं, काभ्रे, सिन्धुलीगढी, कुलेखानी लगायतका ठाउँहरुमा छायांकन गरेको चलचित्र टीमले सिन्धुली गढीमा चलचित्रको एक गीतको छायांकन गर्दै छायांकनको सम्पुर्ण काम सकेको चलचित्रका निर्देशक टेके पौरखी राईले जानकारी दिएका छन् । चलचित्रको ७० प्रतिशत छायांकन राजधानी र बाँकी राजधानी बाहिर भएको निर्देशक राईले बताए । ‘मट्टिमाला’को कथाले गाउँ र शहरको जीवनयापनमा आउने फरक र युद्धलाई बोलेको छ । चलचित्रको बिषयमा बोल्दै निर्देशक… पुरा पढौ

नेपाल आइडल र होस्टहरु सांस्कृतिक अभियानको दूत 

अस्ट्रेलियाको जिलोङमा आयोजित एक कार्यक्रमका बीच नेपाल आइडल बुद्ध लामा, निशान भट्टराई, प्रताप दास र  प्रमिला राई र नेपाल आइडल होस्ट सुशिल नेपाल लुम्बिनी-कपिलवस्तु दिवस अभियानका सांस्कृतिक दूतको रुपमा नियुक्त भएका छन । अभियानका विस्व संयोजक इन्जिनियर रामकुमार श्रेष्ठले नेपालबाट आएका सबै कलाकारहरु र मेलबर्न कार्यक्रमका आयोजक बिभुषण जोशीलाई खादा ओडाएर स्वागत गरेपस्चात पाँच जनालाई अभियानको सांस्कृतिक दूतको नियुक्तिको प्रमाणपत्र प्रदान गर्नु भएको हो । यस अघि अभियानले पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचन्ड, पूर्व मन्त्री एबं पूर्व राजदूत दीप… पुरा पढौ

Facebook Auto Publish Powered By : XYZScripts.com